९० प्रतिशत अम्रिसो कुचो भारत निर्यात, ५६ करोड आम्दानी

९० प्रतिशत अम्रिसो कुचो भारत निर्यात, ५६ करोड आम्दानी

पूर्वी पहाडी जिल्लामा उत्पादन हुने नगदेबाली अम्रिसो कुचो ९० प्रतिशत भारत निकासी हुने गरेको छ । गत वर्षभन्दा तीन गुणा मूल्य बढेको अम्रिसो कुचो भारतीय बजारमा बढ…