‘इलामको कर्णाली’ : गाउँमा खानेपानी छैन, ४० लाखको भ्युटावर

‘इलामको कर्णाली’ : गाउँमा खानेपानी छैन, ४० लाखको भ्युटावर

अधिकांश समय सत्ता र पार्टी राजनीतिको केन्द्रबिन्दुमा रहेका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्रका जनता अहिले पनि खानेपानी, बिजुली र सडकको अभाव झेल्दै