अहिल्यै सरकारबारे बहसमा प्रवेश गर्ने वेला भएको छैन : कांग्रेस महामन्त्री खड्का

अहिल्यै सरकारबारे बहसमा प्रवेश गर्ने वेला भएको छैन : कांग्रेस महामन्त्री खड्का

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले कांग्रेस नेता–कार्यकर्तालाई धैर्य हुन आग्रह गरेका छन् । उनले फेरि पनि कांग्रेसको काँधमा धैर्यता, संयमता र समयअनुसार …