सरकार र प्रतिबन्धित नेकपाबीच तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेज हुने
सरकार र विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाबीच तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । बिहीबार दुवै पक्षले प्रेस विज्ञप्ति जारी गरी सहमतिपत्रमा हस्ताक्षर भएको जानका…