केपी ओलीले मार्क्सवादलाई अवसरवादको रूपमा बुझे : माधव नेपाल (भिडियोसहित)

केपी ओलीले मार्क्सवादलाई अवसरवादको रूपमा बुझे : माधव नेपाल (भिडियोसहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको कम्युनिस्ट आन्दोलनप्रतिको निष्ठा कमजोर भएको बताएका छन् ।…