कक्षा ११ र १२ मा अनिवार्य सामाजिक अध्ययनको विकल्पमा गणित विषय

कक्षा ११ र १२ मा अनिवार्य सामाजिक अध्ययनको विकल्पमा गणित विषय

कक्षा ११ र १२ मा अनिवार्य विषयमा राखिएको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको विकल्पमा अनिवार्य विषयकै रूपमा गणित विषय पढ्न पाउने भएका छन् । शिक्षामन्त्रीको अ…