गंगामायालाई भेट्न गृहसचिव वीर अस्पताल पुगे

गंगामायालाई भेट्न गृहसचिव वीर अस्पताल पुगे

लामो समयदेखि वीर अस्पतालमा अनशनरत गोरखाकी गंगामाया अधिकारीलाई भेट्न बुधबार गृहसचिव महेश्वर न्यौपानेको टोली पुगेको छ । सचिव न्यौपाने, कानुन मन्त्रालयका सचिव …