वुहानका कोरोना संक्रमितमा निको भएको ६ महिनापछिसम्म असर : अध्ययन

वुहानका कोरोना संक्रमितमा निको भएको ६ महिनापछिसम्म असर : अध्ययन

कोरोना भाइरस (कोभिड– १९) संक्रमणपछि अस्पताल भर्ना भएका धेरै बिरामीले अझै पनि अनेक समस्या व्यहोर्नुपरेको बताएका छन् । उनीहरूले थकान महसुस हुनु, निद्रा न…