बर्धन गाउँमा ठाडोभाका गीतको छायांकन

बर्धन गाउँमा ठाडोभाका गीतको छायांकन

लमजुङको मध्यनेपाल नगरपालिका–१० बर्धन गाउँमा लोपोन्मुख ठाडोभाकाको छायांकन गरिएको छ । जुन ठाडोभाकाका सर्जक देउबहादुर दुराको जन्मगाउँ हो । ऐतिहासिक थलो…