कर्णाली प्रदेश सरकारकाे बजेट, पहिलो चौमासिकमा ३.९६ प्रतिशत खर्च

कर्णाली प्रदेश सरकारकाे बजेट, पहिलो चौमासिकमा ३.९६ प्रतिशत खर्च

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकमा ३.९६ प्रतिशत बजेट खर्च गरेको छ ।  कुल बजेटको चालुतर्फ ६.५५ र पूँजीगततर्फ २.४९ प्रतिशत ब…