चीनको कोइला खानीमा भएको विस्फोटमा २३ जनाको मृत्यु

चीनको कोइला खानीमा भएको विस्फोटमा २३ जनाको मृत्यु

चीनको एक कोइला खानीमा भएको विस्फोटमा परी कम्तीमा २३ जनाको ज्यान गएको छ । चोकिङस्थित एक कोइला खानीमा अधिक मात्रामा कार्बन मोनोअक्साइड रहेकाले विस्फोट भएक…