रास्वपा सांसदको आरोप– दिल्लीको नुन खाएर विपक्षीले सीमाको विषय उठाए

रास्वपा सांसदको आरोप– दिल्लीको नुन खाएर विपक्षीले सीमाको विषय उठाए

सीमा अतिक्रमणसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिमा विपक्षी दलले प्रश्न उठाएपछि सत्तारूढ दल रास्वपाका सांसद सुरेन्द्र चौधरीले दिल्लीको नुन खाएर बोलेको आरोप लगाएका छन्।…