पाँच कानुन खारेजी र तीन संशोधन गर्ने विधेयक प्रतिनिधिसभामा : अब सार्वजनिक, निजी र मालवाहक सवारीसाधनको डिजिटल ट्र्याकिङ गरिने

सरकारले सार्वजनिक, निजी तथा मालवाहक सवारीसाधनको डिजिटल ट्र्याकिङ गर्ने तयारी थालेको छ । अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले पाँच कानुन खारेज र तीन संशोधन गर्न २३…