२५ वर्षदेखिका वैदेशिक रोजगार ठगीका फाइल ‘डिजिटलाइज’ गरिँदै

२५ वर्षदेखिका वैदेशिक रोजगार ठगीका फाइल ‘डिजिटलाइज’ गरिँदै

वैदेशिक रोजगारसम्बन्धी ठगीको डिजिटल ट्र्याकिङसमेत गर्ने गरी फाइल डिजिटलाइज गरिँदै, ठगीका मुद्दा तथा अनुसन्धान प्रक्रिया थप प्रभावकारी हुने अपेक्षा