पारस्परिक कानुनी सहायताबाट विदेशमा लुकाइएको सम्पत्ति खोजी हुँदै

पारस्परिक कानुनी सहायताबाट विदेशमा लुकाइएको सम्पत्ति खोजी हुँदै

- अख्तियारद्वारा पहिलोपटक विदेशमा लुकाइएको सम्पत्ति पत्ता लगाएर सुनील पौडेलविरुद्ध मुद्दा दायर - पारस्परिक कानुनी सहायता सन्धि नहुँदा अनुसन्धानमा अख्तियार र प्र…

पाँच वर्षमा पाँच करोड ३३ लाखको गैरकानुनी सम्पत्ति आर्जन

पाँच वर्षमा पाँच करोड ३३ लाखको गैरकानुनी सम्पत्ति आर्जन

आफ्नै नाममा ताल बनाउने बागमतीका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर नगर क्षेत्रमा आफ्नै नाममा विशाल ताल बनाएर चर्चित सर्लाहीको बागमती नगरपालिकाका बह…

भ्रष्टाचार छानबिनबारे प्रमुख दल सैद्धान्तिक रूपमा ‘एकै ठाउँ’, लोकप्रिय नारा, कार्यान्वयनमा आशंका

भ्रष्टाचार छानबिनबारे प्रमुख दल सैद्धान्तिक रूपमा ‘एकै ठाउँ’, लोकप्रिय नारा, कार्यान्वयनमा आशंका

जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारको छानबिन गरी दोषीलाई कारबाही गर्ने यसअघि नै सत्तागठबन्धनमा रहेका पाँच दलको प्रतिबद्धता, ०४७ यता सार्वजनिक पद धारण गरेका व्यक्त…

२३ अर्ब ७७ करोडका दुई वाइडबडी खरिद गर्दा एक अर्ब ४७ करोड भ्रष्टाचार

२३ अर्ब ७७ करोडका दुई वाइडबडी खरिद गर्दा एक अर्ब ४७ करोड भ्रष्टाचार

- तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, दुई पूर्वसचिव र ठेकेदारसहित ३२ जनाविरुद्ध मुद्दा - कर्णालीका प्रदेश सांसद रहेका पूर्वमन्त्री शाही, बहालवाला आठ कर्मचारी…

एमडिएमएसमा ९१ करोड ९८ लाख भ्रष्टाचार : दुई पूर्वअध्यक्षसहित २० जनाविरुद्ध मुद्दा

एमडिएमएसमा ९१ करोड ९८ लाख भ्रष्टाचार : दुई पूर्वअध्यक्षसहित २० जनाविरुद्ध मुद्दा

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)मा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वअध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर …

राहत शिक्षकमा दरबन्दी दिने जिल्ला शिक्षा अधिकारीलाई तीन महिना कैद

राहत शिक्षकमा दरबन्दी दिने जिल्ला शिक्षा अधिकारीलाई तीन महिना कैद

धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। सोमबार विशेष अदालतले उनीसमेत दुईजनालाई गलत लिखत तयार गरी भ्रष्टाचार …

अनधिकृत रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा शाखा अधिकृतविरुद्ध मुद्दा

अनधिकृत रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा शाखा अधिकृतविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौंका शाखा…

भ्रष्टाचारविरुद्ध निर्मम बन्ने संकल्प

भ्रष्टाचारविरुद्ध निर्मम बन्ने संकल्प

अर्थतन्त्रमा देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीव्रता दिने र सबै कालखण्डको भ्रष्टाचार छानबिन गर्ने प्रतिबद्धतासहित पाँचदलीय सत्तागठबन्धनको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक

वन अधिकृतसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वन अधिकृतसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अद…

चार हजार घुस लिएका अमिन ढकाललाई १५ दिन कैद हुने

चार हजार घुस लिएका अमिन ढकाललाई १५ दिन कैद हुने

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को नापी कार्यालयमा कार्यरत अमिन गोविन्द ढकाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई १५ दिन कैद तथा चार हजार…

स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार : तत्कालीन मेयर, उपमेयर र प्रमुख प्रशासकीयसहित नौविरुद्ध मुद्दा

स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार : तत्कालीन मेयर, उपमेयर र प्रमुख प्रशासकीयसहित नौविरुद्ध मुद्दा

विद्यालय छात्राका लागि स्यानिटरी प्याड खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सहिदनगर नगरपालिकाका तत्कालीन मेयर, उपमेय…

फेरियो भ्रष्टाचारको तौरतरिका

फेरियो भ्रष्टाचारको तौरतरिका

देशभित्र गैरआर्थिक भ्रष्टाचारजन्य कार्य बढेको तथा देशबाहिर हुने अवैध लेनदेनको छानबिनमा कानुनको अभाव रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गुनासो, गैरआर्थिक…

हालसाबिकको क्रममा चार सय रोपनी सरकारी जग्गा व्यक्तिको नाममा, १७२ जनाविरुद्ध मुद्दा दायर

हालसाबिकको क्रममा चार सय रोपनी सरकारी जग्गा व्यक्तिको नाममा, १७२ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा व्यक्तिको नाममा गराई भ्रष्टाचार गरेको अभियोगमा झापाको नापी र मालपोतका कर्मचारीसहित १७२ जनाविरुद्ध विशेष अदाल…

मेलम्ची खानेपानीमा भ्रष्टाचार : पूर्वसचिव सञ्जय शर्मा, भीम उपाध्याय र गजेन्द्र ठाकुरसहित १८ विरुद्ध मुद्दा

मेलम्ची खानेपानीमा भ्रष्टाचार : पूर्वसचिव सञ्जय शर्मा, भीम उपाध्याय र गजेन्द्र ठाकुरसहित १८ विरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको भन्दै तीन पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा चलाएको छ।  मेलम्ची खानेप…

नक्कली बैंक ग्यारेन्टी बनाउने साहलाई चार वर्ष कैद र ४२ लाख रुपैयाँ जरिवाना

नक्कली बैंक ग्यारेन्टी बनाउने साहलाई चार वर्ष कैद र ४२ लाख रुपैयाँ जरिवाना

सर्लाहीको लालबन्दी नगरपालिकाको भवन निर्माणका क्रममा अनियमितता भएको विषयमा दोषी ठहर भएका सन्तोषविक्रम साहलाई सजाय तोकिएको छ। विशेष अदालतले भ्रष्टाचार निवार…

सूचना प्रविधि क्षेत्रका खरिद भ्रष्टाचार संवेदनशील देखिएको भन्दै अख्तियारले दियो १० बुँदे सुझाव

सूचना प्रविधि क्षेत्रका खरिद भ्रष्टाचार संवेदनशील देखिएको भन्दै अख्तियारले दियो १० बुँदे सुझाव

सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित वस्तु तथा सेवा खरिदका कार्य भ्रष्टाचार संवेदनशील देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० बुँदे सुझाव जारी गरेको छ।…