खुम्चिँदै खोरिया, हराउँदै चेपाङ पहिचान

खुम्चिँदै खोरिया, हराउँदै चेपाङ पहिचान

चेपाङ समुदायको बसोवास भिरालो डाँडापाखामा हुन्छ । फाँट जग्गा नभएकाले चेपाङ समुदाय खोरियामा निर्भर हुन्छन् । त्यही भिरालो जमिनमा खेती गर्ने कार्य नै खोरिया खेत…