हप्तैपिच्छे इन्धनको भाउ वृद्धि

हप्तैपिच्छे इन्धनको भाउ वृद्धि

मध्यपूर्व तनावग्रस्त हुँदा अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको भाउले नेपाली उपभोक्ता प्रत्यक्ष मारमा करिब एक महिनामा पेट्रोल ६२, डिजेल/मट्टीतेल ६५, हवाई इन्धन १३० र ग्यास सय रुपैयाँ महँगियो