तीन वर्षमा इलामको पाथीभरा मन्दिरमा चार करोड भेटी र ८ तोला सुन संकलन

तीन वर्षमा इलामको पाथीभरा मन्दिरमा चार करोड भेटी र ८ तोला सुन संकलन

इलामको रोङ गाउँपालिकामा रहेको पाथीभरा मन्दिरमा तीन वर्ष एक महिनामा ४ करोडभन्दा बढी भेटी र ८ तोला सुन संकलन भएको छ। सानो पाथीभरा मन्दिरको नामले परिचित यो …