दाङ, दार्चुला र ओखलढुंगाका पाँच मतदानस्थलमा ‘नो भोट’

दाङ, दार्चुला र ओखलढुंगाका पाँच मतदानस्थलमा ‘नो भोट’

देशभरि बिहानैदेखि उत्साहका साथ मतदान भइरहे पनि पाँच मतदानस्थलमा भने एक मत पनि खसेको छैन । त्यहाँका जनताले निर्वाचन बहिष्कार गरेका छन्।  दाङ र …