फोहोर व्यवस्थापनमा नागरिक दायित्व

फोहोर व्यवस्थापनमा नागरिक दायित्व

आ–आफ्ना घरबाट निस्किने कुहिने र नकुहिने फोहोरलाई अलग–अलग भाँडामा राखी व्यवस्थापन गर्न सकियो भने बन्चरेडाँडामा पुर्‍याइने फोहोरलाई भारी मात्रामा न्यूनीकरण गर्न सकिन्छ