नेपाल ट्रस्टको जग्गा लिजमा हिनामिना : पूर्वसचिव कार्कीसहित चार प्रतिवादीविरुद्ध पाँच अर्ब २५ करोड बिगोको मुद्दा दायर (अभियोगपत्रसहित)

नेपाल ट्रस्टको दरबारमार्गस्थित एक रोपनी १४ आना जग्गा लिजमा भएको अनियमिततामा पाँच अर्ब २५ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको छ। तत्कालीन सचिव …