भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पहारी एमालेको अनुशासन आयोगको अध्यक्षमा निर्विरोध निर्वाचित
नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहारी निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा जारी एमालेको एघाराैँ महाधिवेशनमा आयोगको…