कानुन व्यवसायलाई मर्यादित बनाउँदै बार काउन्सिल : वरिष्ठ अधिवक्ता हुन २५ वर्ष अनुभवको प्रावधान ल्याइँदै

कानुन व्यवसायलाई मर्यादित बनाउँदै बार काउन्सिल : वरिष्ठ अधिवक्ता हुन २५ वर्ष अनुभवको प्रावधान ल्याइँदै

वरिष्ठ अधिवक्ता उपाधि प्राप्त गर्न अब २५ वर्ष कानुन व्यवसाय गरेको अनुभव आवश्यक हुने भएको छ । अहिले सर्वोच्च वा पुनरावेदन तहमा १५ वर्ष काम गरेको व्यक्तिलाई वरिष्ठ अ…