घुस लेनदेनमा निवर्तमान भूमि व्यवस्था मन्त्री अधिकारी र सचिव पोखरेलमाथि अख्तियारले दोस्रो चरणको अनुसन्धान गर्ने

घुस लेनदेनमा निवर्तमान भूमि व्यवस्था मन्त्री अधिकारी र सचिव पोखरेलमाथि अख्तियारले दोस्रो चरणको अनुसन्धान गर्ने

लिचीबगान जग्गासम्बन्धी घुस प्रकरणमा जोडिएका तत्कालीन भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र सचिव अर्जुन अधिकारीमाथि दोस्रो चरणमा अनुसन्धान गर्ने निर्णय अख्तियार दुरु…