युद्ध साहित्य पुरस्कार २०८२ ‘बारुदले कोरेका अक्षरहरू’लाई प्रदान गरिने

युद्ध साहित्य पुरस्कार २०८२ ‘बारुदले कोरेका अक्षरहरू’लाई प्रदान गरिने

भीम विरही राईको युद्ध कवितासंग्रह ‘बारुदले कोरेका अक्षरहरु’लाई युद्ध साहित्य पुरस्कार २०८२ (सन् २०२५) प्रदान गरिने भएको छ। प्रत्येक तीन वर्षभित्र …