लेकको गोठमा चिया व्यापार

लेकको गोठमा चिया व्यापार

ढोरपाटन सिकार आरक्षमा पर्ने बुकी पाटनमा पर्यटकको आकर्षणले लेकका गोठालाले लेकमै चिया–खाजाको व्यापार पनि गरेका छन्, कतिपयले गोठ–स्टेसमेत चलाएका छन्