सरकारी लगानीका संस्थान, प्रतिष्ठानका कर्मचारीको तलब सुविधामा एकरूपता कायम गर्नेबारे कार्यदल गठन
सरकारको लगानी भएका संस्थान, प्रतिष्ठानलगायतमा कर्मचारीको तलब सुविधामा एकरूपता कायम गर्ने सम्बन्धमा सरकारले कार्यदल गठन गरेको छ।मन्त्रिपरिषकाे गत सोमबारको बैठकल…