पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापासँग एक लाख धरौटी माग

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापासँग एक लाख धरौटी माग

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा. मिलनकुमार थापासँग धरौटी मागको आदेश भएको छ। सोमबार विशेष अदालतमा उनी उपस्थित भएकोमा यस्तो आदेश भएको हो। …