भगवान् राम ठोरीमा जन्मेको दाबीपछि प्रधानमन्त्री ओलीको अर्को अनुमान–भगवान् शिव हलेसीतिरैका चाम्लिङ हुन सक्छन्
प्रधानमन्त्री केपी ओलीले भगवान् शिव खोटाङको हलेसी क्षेत्रका चाम्लिङ समुदायसँग सम्बन्धित हुन सक्ने टिप्पणी गरेका छन् । यस अघिदेखि नै उनले भगवान् राम चितवनको …