राजपुर बमकाण्डका जिउँदो प्रमाण गौरीशंकरकाे छटपटी-आलमले मलाई मार्छ जस्तो लागेको छ [भिडियाेसहित]
रौतहटको राजपुर फरहदवामा भएको विस्फोट र इँटाभट्टामा जिउँदै मान्छे जलाएको घटनाका जिउँदो प्रमाण गौरीशंकर राम चमार अफताब आलमले आफूलाई मार्न सक्ने भन्दै भयभित छन्…