रैथाने कृषिबालीको जैविक संरक्षणका विषय पाठ्यक्रममा समावेश गराउन सांसदको माग

रैथाने कृषिबालीको जैविक संरक्षणका विषय पाठ्यक्रममा समावेश गराउन सांसदको माग

शैक्षिक संस्थाको पाठ्यक्रममा रैथाने कृषिबालीको जैविक संरक्षणका विषय समावेश गराउन सांसदले माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा नेपाली का…