दुम्कीबास विनयी खोलाको डाईभर्सन बगायो : पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

दुम्कीबास विनयी खोलाको डाईभर्सन बगायो : पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

आज बुटवल-नारायणगढ सडक खण्डको नवलपुरको दुम्कीबासमा पर्ने विनयी खोलामा बनाइएको डाईभर्सन बाढीले बगाउँदा सडक अवरुद्ध भएको छ। पहाडी क्षेत्रमा लगातार भए…