गृह प्रशासनको अत्याचारविरुद्ध दलित विद्यार्थी कानुन समाजको खबरदारी सभा

गृह प्रशासनको अत्याचारविरुद्ध दलित विद्यार्थी कानुन समाजको खबरदारी सभा

अन्तरजातीय विवाह गरेकै आधारमा एक जोडीमाथि गृह प्रशासनले ज्यादती गरेको विरोधमा दलित विद्यार्थी कानुन समाजले सरकारको खबरदारी गरेको छ । बुधबार माइतीघरमा उनीह…