चार महिनामा इन्स्पेक्टरसहित ५१९ प्रहरी कारबाहीमा

चार महिनामा इन्स्पेक्टरसहित ५१९ प्रहरी कारबाहीमा

चार महिनाको अवधिमा ५१९ जना प्रहरी विभागीय कारबाहीमा परेका छन्। चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा इन्स्पेक्टरसहितका प्रहरी कारबाहीमा परेका छन्। …