निगमले चार्टर उडानको भाडा २० प्रतिशतसम्म घटाउने

निगमले चार्टर उडानको भाडा २० प्रतिशतसम्म घटाउने

नेपाल वायुसेवा निगमले चार्टर उडानको भाडा घटाउने भएको छ । निगम व्यवस्थापनले तेलको मूल्य घटेको भन्दै १५ देखि २० प्रतिशतसम्म चार्टर उडानको भाडा घाटाउने भएको हो …