आफ्नै फैसला पुनः हेर्दै सर्वोच्च : नदीकिनारको क्षेत्र र तलब समायोजनसम्बन्धी दुई निवेदनमा दियो निस्सा
सर्वोच्च अदालतले यसअघि आफैँले गरेका दुई फैसला पुनः हेर्ने भएको छ । काठमाडौं उपत्यकाका नदीकिनारमा तोकिएको मापदण्डभन्दा थप २० मिटर जग्गा छाड्नुपर्ने र समान पद त…