गढीमाई मेला मंसिर १ देखि लाग्ने, यस्तो छ मन्दिरको इतिहास

गढीमाई मेला मंसिर १ देखि लाग्ने, यस्तो छ मन्दिरको इतिहास

बारा जिल्लाको बरियारपुरमा लाग्ने गढीमाई मेला मंसिरदेखि लाग्ने भएको छ। मेलाका लागि शोभायात्रा निकालिसकिएको तथा थप तयारी भइरहेको मेला व्यवस्थापन समितिले जनाए…