कोही ‘डुलुवा’, कोही ‘घुमन्ते’

कोही ‘डुलुवा’, कोही ‘घुमन्ते’

कुनै वेला बागलुङका सन्दीप शर्मालाई घुम्नु केबल रहर थियो। तर, अहिले घुमफिर गर्नुलाई उनी आफ्नो पेसा र उत्तरदायित्वसँग जोड्छन्। शर्मा निष्फिक्री यात्रा गर्छन्, तर खास …