नेपाल बैंकका ग्राहकलाई समाज डेन्टलको १५ प्रतिशत छुट

नेपाल बैंकका ग्राहकलाई समाज डेन्टलको १५ प्रतिशत छुट

नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकले समाज डेन्टल अस्पतालका विभिन्न स्थानमा रहेका क्लिनिकमा उपचार गर्दा १५ प्रतिशतसम्म छुट पाउने भए…