सिस्नेरी बाढीपहिरोमा युवा खेलाडीहरूको मृत्यु : एन्फाको लापरबाहीले कलिला खेलाडीको ज्यान गएको आफन्तको दाबी

सिस्नेरी बाढीपहिरोमा युवा खेलाडीहरूको मृत्यु : एन्फाको लापरबाहीले कलिला खेलाडीको ज्यान गएको आफन्तको दाबी

सही सूचना सम्प्रेषण गर्न नसक्दा र विपत्मा कसरी व्यवस्थापन गर्ने भन्नेतर्फ एन्फाले ध्यान नपुर्‍याएकै कारण सिस्नेरी खोलामा आएको बाढी र पहिरोमा ६ युवा खेलाडीले ज्यान गुमाउनुपरेको आफन्तहरूको आरोप