१५ नेपाली कामदार दुई महिनादेखि मलेसियामा अलपत्र

१५ नेपाली कामदार दुई महिनादेखि मलेसियामा अलपत्र

काठमाडौंको जेपी ओभरसिजले मासिक ६१ हजार नेपाली रुपैयाँ पारिश्रमिक पाउने आश्वासन दिँदै तीनदेखि चार लाखका दरले असुलेर उडाएको थियो