नइ प्रकाशनका चार कृति लोकार्पण

नइ प्रकाशनका चार कृति लोकार्पण

नइ प्रकाशनबाट प्रकाशित चारवटा कृतिको लोकार्पण गरिएको छ । शताब्दीपुरुष डा. सत्यमोहन जोशीको १०५औँ जयन्तीका अवसरमा वानिरा फाउन्डेसनले राजधानीमा आइतबार आयो…