पक्षधरता होइन, स्वतन्त्रताको पक्षमा माल्दिभ्स

पक्षधरता होइन, स्वतन्त्रताको पक्षमा माल्दिभ्स

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको नेतृत्वमा रहेको पिपुल्स नेसनल कंग्रेस पार्टीले संसदीय चुनावमा ९३ सिटमध्ये ७१ सिट प्राप्त गर्दै ठूलो जित हासिल गर्‍यो । …