‘रित्तो गाउँ’लाई उत्कृष्ट सर्ट फिल्म जुरी मेन्सन अवार्ड

‘रित्तो गाउँ’लाई उत्कृष्ट सर्ट फिल्म जुरी मेन्सन अवार्ड

डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ले उत्कृष्ट सर्ट फिल्म जुरी मेन्सन अवार्ड जितेको छ । शनिबार रामेछापमा सम्पन्न तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा स…