कर्णाली पुलबाट नदीमा हामफाले १७ युवा, एक बेपत्ता

कर्णाली पुलबाट नदीमा हामफाले १७ युवा, एक बेपत्ता

होली खेलेर आएका १७ युवा कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट एकपछि अर्को गर्दै हामफालेका छन् । तीमध्ये एक बेपत्ता भएका छन्।  प्रहरीका अनुसार कैलालीको लम्कीचु…