खेलकुदमन्त्रीसँग आइसिसी अध्यक्षले भने, ‘नेपालमा क्रिकेट क्रेज लोभलाग्दो छ, सघाउन तयार छौँ’
नेपाल भ्रमणमा रहेका आइसिसी अध्यक्ष ग्रेग बार्कलेले नेपालमा क्रिकेटको क्रेज लोभलाग्दो भएको भन्दै सहयोग गर्न तयार रहेको बताएका छन् । युवा तथा खेलकुदमन्त्री…