मगरले राज्य गरेको गलेखामकोट प्रवर्द्धनमा जुटे स्थानीय

मगरले राज्य गरेको गलेखामकोट प्रवर्द्धनमा जुटे स्थानीय

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका– ५ कन्टारबाट पश्चिम लागेपछि पुगिन्छ, गलेखामकोट। कन्टारबाट साँगे हुँदै पुगिने गलेखामकोट सदरमुकाम दमौलीदेख…