साउदी भ्रमणमा मेसी नेतृत्वको मियामीलाई झड्का, हल हिलालसँग ४–३ गोलले पराजित

साउदी भ्रमणमा मेसी नेतृत्वको मियामीलाई झड्का, हल हिलालसँग ४–३ गोलले पराजित

नयाँ सिजनको तयारीका लागि साउदी अरेबियाको भ्रमणमा रहेको इन्टर मियामीलाई मैत्रीपूर्ण खेलमा झड्का लागेको छ । लियोनल मेसी, लुइस स्वारेज, जोर्डी अल्बा, सर्जिओ बेस्क्…