राप्ती नदीमा बस दुर्घटना : कम्तीमा पाँच यात्रुको मृत्यु (अपडेट)

राप्ती नदीमा बस दुर्घटना : कम्तीमा पाँच यात्रुको मृत्यु (अपडेट)

दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुवाहक बस खस्दा कम्तीमा पाँचजनाकाे मृत्यु भएको छ । २५ भन्दा बढी घाइते भएका छन् । मृत्यु भएकाहरूकाे पहिचान खुलेक…