मन्त्रीनिवासलाई खेलाडी आवास बनाउन राखेपको प्रस्ताव
पुल्चोकको मन्त्रीनिवासलाई खेलाडी आवासमा विकास गरे बन्द प्रशिक्षणका वेला खेलाडीलाई होटेलमा राख्नुपर्ने अवस्थाको अन्त्य हुनेछ
पुल्चोकको मन्त्रीनिवासलाई खेलाडी आवास बनाउन राखेपको प्रस्ताव
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पुल्चोकको हरिहर भवनमा रहेको मन्त्रीनिवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ। राखेप कार्यकार…